Main

दशकपछि ‘आस्था’को पुनरागमन तय, काठमाडौं र पोखरामा कन्सर्ट घोषणा

काठमाडौं । पछिल्लो समय कुनैबेलाका हिट ब्याण्डहरूको धमाधम पुनरागमन हुन थालेको छ । लामो खडेरीलाई तोड्दै कन्दरा, कर्माजस्ता चर्चित ब्याण्ड यसै महिनादेखि फर्किए । सूचीमा थपिएको छ चर्चित पप ब्याण्ड- आस्था । विशिष्ट शैलीको गायनले कुनैबेला दर्शक तथा श्रोतामार्फत लोकप्रिय यो ब्याण्ड सदस्यहरु तितरबितर भएपछि अलमलिएको थियो । सुदीप गुरुङ बेलायत उडे भने नरेन लिम्बु…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button