Main

दशरथ रंगशालामा फुटबल खेलाडीले मनाए होली

२९ फागुन, काठमाडौं । दशरथ रंगशालामा फुटबल खेलाडीहरूले होली मनाएका छन् । राष्ट्रिय फुटबल टोलीकासहित विभिन्न टिमका खेलाडीहरूले होली मनाएका हुन् । एनएसएल टिम काठमाडौं रेजर्सले पनि होली मनाएको छ । यसअघि मिसन २०२६ मा रहेका विभिन्न खेलका खेलाडीहरूले पनि होली मनाएका थिए ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button