Main
दाँत किन सिरिङ सिरिङ हुन्छ, के छ यसको उपचार ?
चिसो वा तातो पानी पिउँदा, खानेकुरा खाँदा दाँत सिरिङ–सिरिङ हुनसक्छ । कतिपय अवस्थामा दुख्न पनि सक्छ । यसरी दाँत सिरिङ–सिरिङ हुनुलाई मेडिकल भाषामा ‘हाइपर सेन्सेटिभिटी’ भनिन्छ । यस्तो किन हुन्छ ? कारण एउटा मात्र छैन । दाँतको बाहिरी भागमा इनामेल हुन्छ, जसले दाँतको हड्डीलाई जोगाउने काम गर्छ । इनामेलभन्दा भित्रको भाग ‘डेन्टिन’ हो । सबैभन्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।