Main
दाङको रिहार मेलामा घुइँचो
१ माघ, लमही । माघे संक्रान्तिको अवसरमा दाङ देउखुरीको रिहारमा मेला लागेको छ । बगरबाबा धार्मिक पर्यटकीय क्षेत्र रिहारमा गएरातिदेखि नै घुइँचो छ । आज बिहानै तातोपानीको कुण्डमा नुहाउने पूजा गर्ने क्रम चलिरहेको छ । नुनिलो स्वादको तातोपानीमा नुहाउँदा रोग नलाग्ने विश्वास छ । रिहारको कुण्डमा पूजा गरी बगारबाबा मन्दिरमा पूजा गर्नाले मनोकांक्षा पूरा हुने,…
– यस समाचारको श्रोत : Online Khabar हो ।