Main

दिलीप रायमाझी अभिनित ‘हेल्लो काशिराम’को प्रदर्शन मिति तय

काठमाडौं । दिलीप रायमाझीको शीर्ष भूमिका रहेको फिल्म ‘हेल्लो काशिराम’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म जेठ २ प्रदर्शन हुने भएको छ । निर्माताले सोमबार पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मितिको घोषणा गरेका हुन् । पोस्टरमा रायमाझीलाई बोको बोकेर हिँडिरहेको देख्न सकिन्छ । चाँडै सार्वजनिक हुने टिजरमार्फत थप जानकारी दिइने भएको छ । फिल्ममा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button