Main
दिल्ली विधान सभा चुनाव: कसले मार्ला बाजी ?
यसपालिको दिल्ली चुनावमा एजेन्डा प्राय: सबै दलको उस्तै सुनिन्छ । विशेषगरी आम आदमी पार्टीको प्रभावका कारण लोककल्याणकारी नीतिले सबै दलको घोषणापत्रमा महत्व पाएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।