Main
दिल्लीमा खानाभन्दा महँगो भयो पानी, बढ्दो गर्मीबीच गहिरिँदो जल संकट
भारतको राजधानी नयाँदिल्लीमा खानेपानीको अभाव चुलिँदै गएको छ । मानिसहरु एसी र फिल्टरबाट खेर जाने पानीसमेत संकलन गरेर प्रयोग गर्न बाध्य छन् । विज्ञहरु भन्छन्– यो अवस्था नसुध्रिए, पानीको संकट समाजमा तनावको कारण बन्न सक्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।