Main
दिवंगत प्रस्तोतालाई सम्झँदै फर्कियो ‘पलेँटी’
काठमाडौं । कुनै समय आफ्नो मञ्चमा उपस्थित भई आधुनिक नेपाली संगीतको पुनर्जागरण गराएका दिवंगत स्रष्टा एवं कलाकारको सम्झना गर्दै सांगीतिक कार्यक्रम ‘पलेँटी’ फेरि सुरु भएको छ । दुई दशकदेखि नेपाल, भारत र भुटानमा फैलिएका नेपाली संगीतकर्मीको साझा थलोका रूपमा चिनिँदै आएको कार्यक्रम कोभिड महामारीले बन्द थियो । नेपालयको प्रस्तुतिका रूपमा यसलाई कवि एवं संगीतज्ञ आभासले…
– यस समाचारको श्रोत : Online Khabar हो ।