Main

दीपक डुम्रेको अर्धशतकमा कर्णालीमाथि गण्डकीको रोमाञ्चक जित

२७ फागुन, काठमाडौं । लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले रोमाञ्चक जित निकालेको छ । मंगलबार भएको लो स्कोरिङ खेलमा गण्डकीले कर्णालीलाई ४ विकेटले हराएको हो । कर्णालीले दिएको ९२ रनको लक्ष्य गण्डकीले २९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । एक समय २२ रनमै ६ विकेट गुमाएको गण्डकीका लागि…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button