Main

दीपक, दीपा, जितुले अमेरिकामा दिए भव्य प्रस्तुति (तस्वीर)

मेरिल्याण्ड (अमेरिका) । ‘छक्कापञ्जा कमेडी टूर’ लिएर अमेरिका भ्रमणमा रहेका कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपालले टेक्सासमा भब्य प्रस्तुति दिएका छन् । त्यहाँको इर्भिङमा आयोजित भव्य ‘मःम फेस्टिभल २०२५- दशैंतिहार मेला’मा उनीहरूले प्रस्तुति दिएका हुन् । उनीहरूले ‘छक्कापञ्जा’ फिल्मका हिट गीतमा नाच्दै दर्शकलाई मनोरञ्जन दिए । टेक्सासपछि अन्य अमेरिकी राज्यमा प्रस्तुति दिने तयारी रहेको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button