Main
दीपक रौनियार निर्देशित पुलिस थ्रीलर ‘राजागञ्ज’को ट्रेलर सार्वजनिक
सांसदका छोरासहित दुई पहाडे बच्चाको अपहरणपछि तिनलाई मुक्त गर्न प्रहरीले चालेको खोजी अप्रेसनको कथा फिल्ममा छ । फिल्मको शीर्ष भूमिका इन्सपेक्टर पूजाको भूमिकामा आशा मगराती चित्रित छिन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।