Main
दीपकराज गिरीको प्रश्न : प्रहरीले पहिला स्क्रिप्ट जाँच गर्ने नियम कति हास्यास्पद ?
काठमाडौं । २०७७ साल असोज २३ मा नेपाल प्रहरीले आफ्नो पोशाकलाई अनुमतिबिना फिल्म र टेलिफिल्ममा प्रयोग नगर्न आग्रह गर्दै अपिल जारी गर्यो । २०८० भदौ २७ मा पनि प्रहरीले चेतावनीसहित प्रहरीको पोशाक प्रयोग नगर्न र गर्नैैपरे श्रव्यदृश्य शाखामार्फत स्वीकृत लिन भन्यो । प्रहरीको पोशाक दुरुपयोग भएको भन्दै प्रहरीले उक्त आग्रह गरेको थियो । प्रहरीको यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।