Main

दीपकराज गिरीको प्रश्न : समाज असहिष्णुतातिर बढेको हो ?

काठमाडौं । अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरी समसामयिक मुद्दामा विचार राखिरहेका हुन्छन् । यसबेला भने उनको टिप्पणी कलाकारतर्फ लक्षित छ । सोमबार फेसबुकमा स्टाटस लेख्दै गिरीले समाज विस्तारै असहिष्णु बन्दै गएको बताएका छन् । आफ्नो फिल्म ‘छक्कापञ्जा ५’ रिलिजको बेला कतिपयले बहिष्कार नारा गुञ्जाएको स्मरण गर्दै उनले प्रकाश सपुत र सुरक्षा पन्तसम्मको सन्दर्भ उल्लेख…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button