Main
दुई फरक अवस्थाको टिम जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स खेल्दै
२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई फरक स्थितीमा रहेको टिम जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स पहिलो खेलमा भिड्दै छन् । खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ । एकातर्फ जनकपुर एक जितले प्लेअफ नजिक पुग्नेछ भने अर्कोतर्फ एक हारले लुम्बिनी लायन्सको प्लेअफ पुग्ने सम्भावना लगभग अन्त्य हुनेछ…
– यस समाचारको श्रोत : Online Khabar हो ।