Main
दुबे र धोनीको फिनिसिङमा चेन्नईले तोड्यो हारको शृंखला
१ वैशाख, काठमाडौं । शिवम दुबे र एमएस धोनीको अर्धशतकीय साझेदारी सहितको फिनिसिङमा चेन्नई सुपर किङ्सले अन्तत: पाँच हारको शृंखला तोड्दै इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । सोमबार भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई ५ विकेटले हरायो । लखनउले दिएको १६७ रनको लक्ष्य चेन्नईले ३ बल बाँकी छँदा ५ विकेटको क्षतिमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।