Main

दुम्कीबासमा अविलम्ब सडक खुलाउन भौतिकमन्त्रीको निर्देशन

२६ पुस, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दुम्कीबासको यातायात तुरुन्तै सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिएका छन् । शुक्रबार साँझ दुम्कीबासमा पुल भाँचिएका कारण अवरुद्ध हुन पुगेको यातायात लाई डाइभर्सन निर्माण गरी अविलम्ब सञ्चालनमा ल्याउन उनले निर्देशन दिए । बढी भार भएका सवारीसाधनको जाँच कडा बनाउनु पर्नेमा उनले जोड दिएका छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button