Main

दृष्टिविहीन महिला क्रिकेट: अमेरिकालाई १० विकेटले हराउँदै नेपाल सेमिफाइनलमा

भारतमा आज भएको खेलमा नेपालले अमेरिकालाई १० विकेटले पराजित गर्दै जित हासिल गरेको हो। यो जितसँगै नेपालले चार खेलबाट छ अङ्क जोडेको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button