Main

देउवालाई निधिको सम्बोधन- पूर्वप्रधानमन्त्री मात्रै होइन, भावी पनि

७ फागुन, काठमाडौं । २५ वर्षपछि हुन लागेको नेपाली कांग्रेसको भ्रातृ संस्था प्रजातन्त्र सेनानी संघको महाधिवेशन आजबाट सुरु भएको छ । आजबाट १० गतेसम्म चल्ने महाधिवेशनमा सहभागी हुन पार्टी सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय, सानेपा पुगेका छन् । महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन थालेका कांग्रेस नेता विमलेन्द्र निधिले सभापति देउवालाई पूर्वप्रधानमन्त्री मात्रै…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button