Main
देउवासँग ढुक्क ओली
देउवाको पहलकदमी र निर्णयबाट एमाले नेताहरु ढुक्क देखिएका छन् । त्यसै पनि देउवाले निर्णय नफेरेसम्म कांग्रेसको निर्णय नबदलिने शक्ति–समीकरण छ । नेताहरुका अनुसार बुधबारको ओली–देउवा सम्वादले सत्ता सहकार्यमा देखिएका शंका मेट्ने काम भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।