Main
देउवासँग शेखरले कार्यवाहक मागेको संस्थापनको दाबी
देउवा निकट नेता भन्छन्, ‘साथीहरूसँग सल्लााह गरेर निर्णय गरौंला भन्नुभएको सभापतिले हिजोको भेटमा विधानले तपाईंलाई कार्यवाहक दिन्न भनेर स्पष्ट भनिदिनु भएको छ । विधानले पनि नमिल्ने भनिदिनुभएको छ ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।