Main
देखिने गरी काम भएको छ : महासचिव पोखरेल
२२ मंसिर, देउखुरी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले लोकतन्त्रमा जनताले देखिने गरी काम भएको दाबी गरेका छन् । महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा केही समस्या भए पनि केही भएन भनेर जनतामा निराशा र समाजमा अराजकता फैलाउनु गलत भएको पनि बताए । तुलसीपुर उपमहानगरपालिका–१९ को प्रशासनिक भवनको उद्घाटन गर्ने क्रममा उनले विगतभन्दा…
– यस समाचारको श्रोत : Online Khabar हो ।