Main

देवयानी इन्टरनेशनलले सीतापाइलामा ल्यायो केएफसीको १९औं आउटलेट

काठमाडौं । विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले काठमाडौं सीतापाइलामा नयाँ रेष्टुरेन्ट उद्घाटन गरेको छ। केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेशनल नेपाल प्रालिले सञ्चालन गरेको यस नयाँ रेष्टुरेन्टसँगै नेपालमा केएफसीको आउटलेट संख्या १९ पुगेको छ । जसमध्ये ११ वटा काठमाडौं उपत्यकाभित्र छन्। सीतापाइलाको प्रवेशद्वारमै रहेको नेक्ड एक्सप्रेस टावरभित्रको यो नयाँ रेष्टुरेन्ट चिकन प्रेमीहरूका लागि आकर्षक…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button