Main
देश भू–राजनीतिक द्वन्द्वको चपेटामा पर्यो : पोखरेल
१३ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश भू–राजनीतिक द्वन्द्वको चपेटामा परेको टिप्पणी गरेका छन् । साथै, उनले राष्ट्रिय शक्तिलाई कमजोर बनाउने खेलबाट जोगाउन नसकिएको समेत स्वीकार गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले नव युवाहरूको विश्वास जित्न नसकेको पनि बताएका छन् । जेनजी आन्दोलनपछि सत्ताबाट उनको दल नेकपा एमाले बाहिरनुपरेको थियो ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।