Main

देशभर थपिए १६८ मतदानस्थल

१४ मंसिर, काठमाडौं । देशभर १ सय ६८ वटा मतदानस्थलहरू थप गरिएको छ । आयोगले आइतबार विभिन्न ९३ वटा मतदानस्थल खारेज पनि गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, मतदातालाई अपायक परेका, जिर्ण भएका वा प्रयोगमा नरहेका ९३ वटा मतदानस्थलहरू खारेज गरिएको हो । यो सँगै साविक कायम १०८९२ मतदानस्थलमा खुद ७५ मतदानस्थल थप…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button