Main
देशमा केही भएन भन्ने गलत भाष्य चिर्न जरुरी : भौतिक मन्त्री
नेपालमा केही भएन र केही हुन सकेन भन्ने भाष्य चिर्न जरुरी रहेको भन्दै दाहालले सडक तथा पुलका साथै हाल दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइसकेको र अब नेपाल आधुनिक सुरुङ मार्गको युगमा प्रवेश गरिसकेको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।