Main
देशमा भ्रष्टाचार चलिरहेको आशंका छ : प्रधानमन्त्री
२७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार चलिरहेको आफूलाई शंका लागेको बताएका छन् । नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले यस्तो शंका व्यक्त गरेका हुन् । ‘आज हामीलाई सुशासन चाहिएको छ । र विकास चाहिएको छ । सुशासन कुनै कम्प्रमाइजबिना चाहिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारसँग कम्प्रमाइज हुन सक्दैन…
– यस समाचारको श्रोत : Online Khabar हो ।