Main

दैजी–लिप्ना–जोगबुढा सडक अलपत्र पारिएको विरोधमा युवाहरुले गरे ‘लास आन्दोलन’

काठमाडौं । कन्चनपुरको दैजीबाट लिप्ना हुँदै डडेलधुराको जोगबुढा जाने सडक निर्माणको काम वर्षौंदेखि अलपत्र पारिएको विरोधमा युवाहरुले सुदूरपश्चिम मुख्यमन्त्रीको कार्यालय अगाडि फरक शैलीमा प्रदर्शन गरेका छन् । ‘बोलन्या थली’ अभियानको आयोजनामा युवाहरु सेतो कपडा ओढेर लमतन्न परेर सुतेर प्रदर्शन गरेका हुन् । विहीबार करिब एक घण्टासम्म युवाहरुले प्रदर्शन गरेका थिए । अभियानका संयोजक यादव जोशीले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button