Main

दैनिक माग १ लाख सिलिन्डर ग्यास रहेको उपत्यकामा मंगलबार १८ हजार मात्रै वितरण

२३ भदौ, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभिरमा गएको पहिरोका कारण ढुवानी प्रभावित हुँदा संघीय राजधानी काठमाडौंमा खाना पकाउने एलपी ग्यासको आपूर्तिमा उल्लेख्य कमी आएको छ । पहिरोले मुख्य राजमार्ग अवरुद्ध बनाएपछि उद्योगीहरूले वैकल्पिक मार्गका रूपमा त्रिभुवन राजपथ हुँदै ट्रकबाट ग्यास ल्याउनुपरेको छ । यसरी घुमाउरो र असहज बाटो प्रयोग गर्नुपर्दा बजारको मागअनुसार पर्याप्त मात्रामा ग्यास…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button