Main

दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्री चाहिएको छ : कांग्रेस नेता आचार्य

१८ असार, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेश आचार्यले मुलुकलाई तिब्र आर्थिक रूपान्तरणको दिशामा अघि बढाउन सक्षम र प्रतिबद्ध नेतृत्वको आवश्यकता रहेको बताएका छन् । बुधबार पार्टी पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाको १०२ औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा आयोजित गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । अहिले देशलाई दैनिक १८ घण्टा काम गर्ने प्रधानमन्त्रीको खाँचो…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button