Main

दैलेखमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

२८ माघ, सुर्खेत । मोटरसाइकल दुर्घटनामा परी दैलेखमा एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश ०२–००२ प २८७७ नम्बरको मोटरसाइकल भगवतीमाई गाउँपालिका-१, मौलेसालमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परी डुंगेश्वर गाउँपालिका–२, लाँकुरीका ३८ वर्षीय तेजबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले जानकारी दिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button