Main

दोलखाको सोक्ला भ्यालीमा पहिलोपटक अमेरिकी नागरिकद्वारा रक क्लाइम्बिङ

२ जेठ, काठमाडौं । दोलखाको सोक्ला भ्यालीमा पहिलो पटक अमेरिकी पर्यटकहरुले रक क्लाइम्बिङ गरेका छन्। सगरमाथा यात्रामा रहेका अमेरिकाको साउथ स्टन युनिभर्सिटी, फ्लोरिडाका प्राध्यापक म्याथु वर्नेटसहित १३ जनाको टोलीले ४२० मिटर अग्लो भीरमा सफल आरोहण गरेको हो। सोक्लाश्वरी पर्यटन विकास समाजको नेतृत्वमा पाँच वर्षदेखि प्रवर्द्धन हुँदै आएको सोक्ला रक क्लाइम्बिङमा विदेशीको पहिलो सहभागिता रहेको अध्यक्ष…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button