Main
दोस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरु
२३ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा दोस्रो विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता माघ २४ गतेसम्म चल्नेछ । खेलकुदलाई तहगत रुपमा विकास गर्ने उदेश्यबाट विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न थालिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताए । दोस्रो विश्वविद्यालय खेलकुदको आज पोखरामा उद्घाटन गर्दै घिसिङले खेलेर पनि बाँच्न सक्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।