Main
धवल शमशेरलाई ३ लाख धरौटीमा छाड्न आदेश
२ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद धवल शमशेर जबरालाई ३ लाख धरौटीमा छाड्न आदेश भएको छ । न्यायाधीश शिवप्रसाद खनालको एकल इजलासले उनलाई धरौटीमा छाड्न आदेश जारी गरेको हो । जबरा सोमबार काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र भने अझै सम्पर्कमा छैनन् ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।