Main
‘धान फल्ने खेतमा घर फल्यो, के असार के झरी ?’
धुम्म आकाश छ । पानी पर्लापर्ला जस्तो छ । वर्षातको पीडा सहन वरिपरि हरिया जङ्गल तयार छ । तर झरी पछि जीवन पाउने खेतहरू छैन । जसलाई उपत्यकाको सम्म भागमा रोपिएको कंक्रिट बालीले विस्थापित गरिसकेको छ । त्यहाँ धेरैको सपना फल्ला फुल्ला-अलग्गै कुरा । धेर पर नजाऔं, यो मौसममा दशकअघि त्यहाँ धान फलिरहेका हुन्थे ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।