Main
धितोपत्र बोर्डले अझै किन रोकिरहेको छ आईपीओ ?
करिब ५० अर्ब रुपैयाँको आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन परेको छ । अध्यक्ष नियुक्तिको एक महिना वित्दा पनि कुनै कम्पनीले निष्कासनको स्वीकृति पाएका छैनन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।