Main

धुलिखेल अस्पतालका दुई चिकित्सकलाई काउन्सिलले सोध्यो स्पष्टीकरण

५ चैत, काठमाडौं । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स (धुलिखेल अस्पताल)को मानसिक रोग विभागका दुई चिकित्सकमाथि नेपाल मेडिकल काउन्सिलले स्पष्टीकरण सोधेको छ । उनीहरूलाई ‘किन कारबाही नगर्ने’ भन्दै काउन्सिलले स्पष्टीकरण सोधेको हो । धुलिखेल अस्पतालको एमडी पहिलो वर्षमा अध्ययनरत एक विद्यार्थीले गत ४ फागुन (आइतबार) आत्महत्याको प्रयास गरेकी थिइन् । आत्महत्याको गर्नुको कारणमा चिकित्सकले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button