Main

नक्कली ऋणी बनाएर दुःख दिइएको भन्दै माइतीघरमा प्रदर्शन

२९ जेठ, काठमाडौं । नक्कली ऋणी बनाएर दुःख दिइएको भन्दै पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् ।

वेस्टर्न डेभलपमेन्ट बैंक दाङमा १८ करोड रुपैयाँ घोटाला भएको र त्यस घोटालामा ३३ जनालाई नक्कली ऋणी बनाएर दुःख दिइएको उनीहरुको भनाइ छ ।

उनीहरुले वेस्टर्न डेभलपमेन्ट बैंकको नक्कली ऋण प्रवाहको न्यायिक छानबिन गर्न माग गरेका छन् ।

हेर्नुहोस् तस्वीर

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button