Main

नक्कली दुर्घटना देखाएर बीमा रकम हत्याउन खोज्ने ६ जना पक्राउ

१९ भदौ, काठमाडौं । नक्कली दुर्घटना देखाएर बीमा रकम हत्याउन खोजेको आरोपमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ललितपुरको गोदावरी नगरपालिका–१४ बस्ने ३६ वर्षीय सुनिल महर्जन, सोही ठाउँका ३३ वर्षीय विकेश कुँवर, काठमाडौं महानगरपालिका–१२ का ५१ वर्षीय विनोद डंगोल, सर्लाहीको ईश्वरपुर नगरपालिका–३ का ३९ वर्षीय सुनिल सापकोटा, काभ्रेको पाँचखाल नगरपालिका–२ का ४८ वर्षीय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button