Main
नक्कली शैक्षिक प्रमाणपत्रमा १४ वर्षदेखि अध्यापन गराएको आरोपमा एक शिक्षक पक्राउ
७ माघ, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रमा १४ वर्षदेखि अध्यापन गराउँदै आएका एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका–९ का ४८ वर्षीय विकास श्रेष्ठ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनले विगत १४ वर्षदेखि काभ्रेकै बनेपा नगरपालिका–६ बुडोलमा रहेको काभ्रे उच्च माविमा अध्यापन गराउँदै…
– यस समाचारको श्रोत : Online Khabar हो ।