Main
नख्खु कारागारबाट भागेका कैदीले करेसामा गाडेका थिए श्रीमतीको शव
पनौती १२ कलाँतीको गागलका ३६ वर्षीया सन्तबहादुर तामाङले आफ्नी ३० वर्षकी श्रीमती मनिषा घ्यावा तामाङ (जमुना)को हत्या गरेर घरको पछाडि करेसामा गाडिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख कोमल शाहले जानकारी दिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।