Main
नबिल एसएसईको चौथो ब्याज छनोट
काठमाडौं । नबिल बैंकले सञ्चालन गरिरहेको ‘नबिल स्कुल अफ सोसल आन्ट्रप्रेनरसिप’ (नबिल एसएसई) कार्यक्रमको चौथो ब्याच छनोट भएको छ । नबिलले देशभरि विभिन्न क्षेत्रका सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्न उद्देश्यले नबिल एसएसई सञ्चालन गर्दै आएको छ । हाल चौथो ब्याचका २० जना यो कार्यक्रमका लागि छनोट भएका हुन् । तीमध्ये ११ महिला र ९ पुरुष छन्…
– यस समाचारको श्रोत : Online Khabar हो ।