Main

नबिल बैंकको खुद नाफा घट्यो, वितरणयोग्य नाफा ५ अर्ब ६३ करोड

२० कात्तिक, काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा १ अर्ब ७५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा १४.५७ प्रतिशत कम हो । गत आर्थिक वर्षको यसै अवधिमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button