Main
नबिलले कमायो सवा ३ अर्ब नाफा
७ माघ, काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८१/८२ काे पहिलो ६ महिनामा तीन अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा भने तीन अर्ब २० करोड रुपैयाँ नाफा कमाएको नबिलले यो वर्ष त्यसमा सीमान्त वृद्धि गरेको हो । बैंकको खुद ब्याज आम्दानीमा गिरावट आए पनि कमिसन तथा शुल्क…
– यस समाचारको श्रोत : Online Khabar हो ।