Main

नयाँ अवतारमा आउँदैछ लोकप्रिय ब्लाकबेरी स्मार्टफोन

ब्लाकबेरी क्लासिक फोनसँग धेरै मानिसका पुराना स्मृतिहरू जोडिएका छन्। एक समय यस्तो थियो जब स्मार्टफोन बजारमा ब्लाकबेरी क्लासिक अहिलेको एप्पलजस्तै लोकप्रिय थियो। तर, एन्ड्रोइड र आइओएस फोनको आँधीबेहेरी बीच ब्लाकबेरीको यो फोन टिक्न सकेन र आफै लोप भयो। तर जमानाको लोकप्रिय फोन पुनः नयाँ अवतारमा बजारमा आउने भएको छ । कहिलेकाहीँ प्रविधि केवल नविनता होइन,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button