Main
नयाँ दिल्लीमा दक्षिण एसियाली पर्यटन मेला : गरियो नेपाल प्रवर्द्धन
पर्यटन बोर्ड सीईओ दीपकराज जोशीले भारतको विशाल जनसंख्या लक्षित गर्दै धार्मिक, सांस्कृतिक तथा साहसिक पर्यटन प्रवर्द्धन गर्न नवीन रणनीति अवलम्बन गरिएको बताए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।