Main
नयाँ सहर निर्माणमा ८ अर्ब २९ करोड खर्च
यस वर्षसम्म जग्गा खरिद, ५ सय ८९ किलोमिटर सडक स्तरोन्नति, ३४ किलोमिटर सडक कालोपत्र, ५१ किलोमिटर सडक ढलान भएकोमा १० कार्यालयबाट ८ अर्ब २९ करोड ९० लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।