Main
नयाँ साइबर हमला : एप्पलले पठायो डेढ सय देशका आइफोन प्रयोगकर्तालाई चेतावनी सन्देश
काठमाडौं । एप्पलले हालै विश्वभरका १ सय भन्दा धेरै देशमा रहेका आइफोन प्रयोगकर्ताहरुलाई एउटा गम्भीर चेतावनी सन्देश पठाउँदै आइफोनहरुमा मर्केनरी स्पाइवेयर अर्थात् भाडाका जासूसी भाइरसले आक्रमण गरेको जनाएको छ । खासगरी हाइटेक साइबर आक्रमणको सम्भावित निसाना बन्नसक्ने प्रयोगकर्ताहरुालई यस्तो चेतावनी सन्देश पठाइएको एप्पलले पुुष्टि गरेको छ । यस्तो साइबर हमला आम रुपमा सरकारहरुद्धारा खरीद गरिएका…
– यस समाचारको श्रोत : Online Khabar हो ।