Main

नर्सरीबाट वार्षिक ४० लाख आम्दानी

१६ कात्तिक, धरान (सुनसरी) । इटहरीका सफल उद्यमी केदार अधिकारी फूल र बिरुवाको व्यवसायमार्फत आत्मनिर्भर बनेका छन् । बाल्यकालदेखि नै बोटबिरुवासँगको माया बोकेका उनले पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै २०४३ सालमा इटहरी उपमहानगरपालिका–६ मा ‘पशुपति नर्सरी’ स्थापना गरेका थिए । सुरुआतमा करिब दुई लाख ५० हजार लगानीमा सुरु गरिएको यो नर्सरी अहिले एक करोडभन्दा बढी लगानीमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button