Main
नर्सिङ काउन्सिलकी अध्यक्षको अभिव्यक्तिमा सांसदको प्रतिवाद
१९ पुस, काठमाडौं । नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष सरला केसीले लाइसेन्स परीक्षामा विद्यार्थी अनुत्तीर्ण भएपछि सांसदको फोन आउने गरेको गुनासो गरेकी छिन् । शुक्रबार संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफलको क्रममा अध्यक्ष केसीले गुनासो गरेकी हुन् । उनले भनिन्, ‘नर्सिङ परिषद्ले लाइसेन्स परीक्षा लिन्छ । परीक्षामा…
– यस समाचारको श्रोत : Online Khabar हो ।