Main

नलिञ्चोक हेलिप्याड उद्घाटन

७ असार, काठमाडौं । त्रिभुवन विमानस्थलको हवाइ चाप घटाउने योजनासहित भक्तपुरको नलिञ्चोकमा बनेको हेलिप्याड उद्घाटन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले शुक्रबार हेलिप्याडको उद्टघान गरेका हुन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–१० नलिञ्चोकमा ३२ रोपनी क्षेत्रफलमा यो हेलिप्याड बनेको छ ।

 

तस्वीरहरु : विकास श्रेष्ठ/अनलाइनखबर

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button